काठमाडौं - नेपाल धितोपत्र बोर्डमा आईपीओका लागि आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ। लामो समयसम्म अनुमति प्रक्रिया रोकिँदा आईपीओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या बढेको हो। यी कम्पनीहरूले कुल ५१ अर्ब ११ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारी गरेका छन्। बोर्डमा परेका कतिपय आवेदन दुई वर्षस...}
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा वाणिज्य बैंकहरूले २१ अर्ब रुपैयाँभन्दा बढी शेयर धितो कर्जा प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ पुससम्म वाणिज्य बैंकहरूबाट कुल ९१ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भएको छ। यो अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तु...}
काठमाडौं । सोमबार सेयर बजारमा गिरावट कायम रहँदा नेप्से परिसूचक १०.९८ अंकले घटेर २६७७ अंकमा पुगेको छ । लगातार पाँच दिनदेखि बजार ओरालो लागिरहेको छ, जसले कारोबार रकममा समेत असर पुर्याएको छ ।
अघिल्लो दिन ८ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित रह्यो ।...}
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार फेरि ओरालो लागेको छ । नेप्से परिसूचक ११.४९ अंकले घट्दै २६८८ विन्दुमा पुगेको छ । पछिल्ला चार कारोबार दिनदेखि बजार निरन्तर गिरावटमा रहेको छ ।
मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकको गिरावटपछि आइतबार पनि बजार नकारात्मक देखिएको हो । बजार घटेसँगै क...}
काठमाडौं– साताको अन्तिम दिन शेयर बजारमा गिरावट आएको छ, जसका कारण नेप्से परिसूचक २६०० को विन्दुमा झरेको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घट्दा परिसूचक २६९९.८१ विन्दुमा पुगेको हो।
नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको छ। बुधबार ८ अर्बभन्दा बढीको कारोबार भएको...}