काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उल्लेखनीय उत्साह देखिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिलाई लगानीकर्ताले सकारात्मक रूपमा लिएको संकेत नेप्सेमा देखिएको हो।
आज नेप्से परिसूचक २९.०० अंकले वृद्धि भई २७६०.८० विन्दुमा पुगेको छ। बजार परिसूचकसँगै कारोबार रकमसमे...}
काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आइतबार (असार २९ गते) सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ लाख ४२ हजार ७६० कित्ता शेयर...}
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज (असार २९ गते) देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ।
कम्पनीले ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत, अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हज...}
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीति शेयर बजारका लागि बम्पर हुने संकेत देखिएको छ। पहिलोपटक गभर्नरको रूपमा मौद्रिक नीति ल्याएका पौडेलप्रति शेयर बजारका लगानीकर्ता र विश्लेषकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।...}
काठमाडौं । साताको अन्तिम कारोबारी दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से आज २७.१५ अंकले बढेर २,७३३.०६ विन्दुमा पुगेको हो।
सेयर कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। बिहीबार ३१२ कम्पनीका २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम...}