आर्थिक वर्ष २०८१/८२ को अन्तिम कारोबार दिन शेयर बजार हरियाली देखिएको छ। मंगलबार नेप्से परिसूचक ३७ अंकले उकालो लाग्दै २७९७ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।
आज कूल ३३० कम्पनीको शेयर कारोबार हुँदा कारोबार रकम १४ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। अधिकांश कम्पन...}
हिमालयन बैंकले आजदेखि जनतालाई नयाँ शेयर (FPO) बेच्न सुरु गरेको छ। यस अन्तर्गत बैंकले कुल ९२ लाख ५० हजार शेयर बिक्री गर्नेछ। प्रत्येक शेयरको मूल्य १५७ रुपैयाँ राखिएको छ जसमा १०० रुपैयाँ अंकित मूल्य र ५७ रुपैयाँ प्रीमियम समावेश छ।
बैंकले यो FPO सार्वजनिक हिस्सेदारी ३० प्रतिशत पुर्याउनका लागि गरेको...}
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। सोमबार उच्च गिरावट आएको नेप्से परिसूचक मंगलबार ३४.४६ अंकले बढ्दै २७६०.१७ विन्दुमा पुगेको छ। यसले बजारमा १.२६ प्रतिशतको वृद्धि देखिएको जनाउँछ।
आज कारोबार रकम पनि वृद्धि भएको छ। ३१७ कम्पनीका २ करोड ३५ लाख ४१ हजार कि...}
काठमाडौं — बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अनुपातमा अर्थात् १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख...}
काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घट्दै २७२५.७१ विन्दुमा झरेको छ। बजार बन्द हुँदासम्म नेप्से सूचक १.२७ प्रतिशतले घटेको हो।
बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको देखिएको छ। सोमबार ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर कारो...}