काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एपमार्फत अनलाइन ठगी र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) जस्ता गम्भीर आपराधिक गतिविधि बढेको भन्दै उक्त एप बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
शुक्रबार सार्वजनिक गरिएको सूचनामार्फत प्राधिकरणले सबै दूरसञ्चार सेवाप्रदायकहरूला...}
काठमाडौं — नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ तोक्ने सहमति भएको छ। शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको त्रिपक्षीय बैठकमा यो सहमति भएको हो।
यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ थियो। श्रम ऐन, २०७४...}
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कुल ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो अघिल्लो वर्षको तुलनामा १३.३३ प्रतिशतले वृद्धि भएको हो। २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो।
सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर, अर्धव...}
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको हो।
सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला जसपाले समर्थन फिर्ता लिएको हो। दुई दिनअघ...}
काठमाडौं — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रभाव बैंकिङ क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ। मौद्रिक नीतिमा ब्याजदर करिडोरको सीमाहरू घटाइएपछि वाणिज्य बैंकहरूले पनि आफ्नो मुद्दति निक्षेपको ब्याजदर क्रमशः घटाउँदै लगेका...}