काठमाडौं–सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा बचतपत्रको बिक्री खुला गरेको छ । कार्यालयले दुई अर्ब ५० करोड रुपैयाँबराबरको ‘नागरिक बचतपत्र–२०८७’ र ५० करोड रुपैयाँबराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८७’ निष्कासन गर्न लागेको हो । पाँच वर्ष...}
काठमाडौं–चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्। देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले, असार १ गते प्...}
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताका लागि देखिएको बढ्दो भीड र चापलाई ध्यानमा राख्दै म्याद थप्न निर्वाचन आयोगलाई अनुरोध गरेकी छिन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग भएको टेलिफोन संवादमा उनले दर्ता अवधि थप्नु उचित हुने भन्दै सुझाव राखेकी हुन्। प्रधानम...}
काठमाडौँ–चालू आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा धितोपत्रमा वाणिज्य बैंकहरूको लगानी १५ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ पुगेको देखिएको छ । उनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत असारको तुलनामा असोज मसान्तमा धितोपत्रमा वाणिज्य बैंकहर...}
काठमाडौं–बागमती प्रदेशमा गत आर्थिक वर्ष २०८१÷०८२ मा औद्योगिक गतिविधि सकारात्मक देखिएको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ। बैंकले सार्वजनिक गरेको ‘बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन, आर्थिक वर्ष २०८१÷०८२’ अनुसार सो अवधिमा ५४३ वटा नयाँ उद्योग दर्ता...}