बागलुङ । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–५ बयलडाँडादेखि घोडाबाँधेसम्मको सडक निर्माण लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासी आन्दोलित भएका छन्।
निर्माणमा ढिलासुस्ती भएको भन्दै आइतबार जनप्रतिनिधि र स्थानीयवासीले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, बागलुङमा...}
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साहजनक वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३०.७५ अंकले उक्लिँदै हरियो बन्द भएको हो। यसअघि बिहीबारको कारोबार दिन पनि नेप्से ३४.२२ अंकले बढेको थियो।
सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। आजको कारोबारमा...}
काठमाडौं, कात्तिक १६ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दाहरूसँग भएको भेटवार्तामा उनीहरूको माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
मन्त्री घिसिङको यस आश्वासनपछि फोहोर फाल्न नदिने स्थानीयको आन्दोलन अन्त्य भएको छ र अब काठमाडौं उपत्यकाको फोहोर पुनः बञ्च...}
बागलुङ बजारका दुई युवा व्यवसायीले बागलुङ कालिका मन्दिर र समिक्षालयचोकमा निःशुल्क वाईफाई सेवा सुरु गरेका छन्। सगरमाथा कम्प्युटर हाउसका सञ्चालक नैबेद्य सिग्देल र सिर्जना फर्निचरका विराट हरिजनले व्यक्तिगत लगानीमा द्रुत गतिको इन्टरनेट सुविधा उपलब्ध गराएका हुन्।
यी युवाले बागलुङ बजारको सरसफाइ, सडक मर्...}
धनगढी । घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरण गर्न स्थानीय बासिन्दाले माग गरेका छन्। धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो दुई वर्षदेखि सार्ने तयारीमा भए पनि हालसम्म कुनै प्रगति नदेखिएको भन्दै स्थानीयले अब दबाबमूलक आन्दोलन सुरु गर्ने तयारी गरेक...}