काठमाण्डौ । सरकारले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० लाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरेको छ। लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरिएपछि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने हुन्छ।
ट्राफिक प्रहरीले आगामी साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रमा रहेको ‘क्युआर कोड’बाट लाइसेन्स नम्ब...}
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेश विरुद्ध ४ रनको जीत निकालेको छ । गएराति भएको खेलमा बंगलादेशलाई हराउदै दक्षिण अफ्रीकाले लगातार तेस्रो पटक जीत निकालेको हो ।
दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो...}
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरेका हुन् ।...}
न्युयोर्क । टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले आयरल्याण्डलाई सजिलै हराएको छ । आयरल्याण्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२।२ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्याएको हो ।
भारतका लागि कप्तान रोहित शर्मा नायक बने । रिटायर्ड हर्ट हुनअघि उनले ३७ बलमा ५२ रन जोडे । उनले यसक्रममा...}
सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्च वर्षीय रणनीतिका साथ काम गर्ने भएको छ। अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो।
मन्त्रिपरिषदले अनुमोदन गरेसँगै रणनीति कार्य...}