काठमाडौं — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदैछ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटन र पुनःस्थापनासम्बन्धी आदेश माग्दै दायर रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ।
जेन–जी आन्दोल...}
मंगलबार शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६२.२९ अंकले बढ्दै २.४८ प्रतिशतले उकालो लागेको हो। यससँगै नेप्से २,५७१.३४ विन्दुमा बन्द भएको छ।
गत आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ९१ करोड रुपैयाँले बढेर कुल चार अर्ब ५७ करोड ३९ लाख रुपैयाँ पुगेको छ। आइतबार...}
जाँचबुझ आयोगले गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले विगत एक वर्षमा विदेशबाट ल्याएको सहयोग रकमको विवरण माग गरेको छ।
भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोड घटनाको छानबिनका क्रममा आयोगले यस्तो माग गरेको हो।
आयोगका अध्यक्ष गौरीबहादुर का...}
काठमाडौं, कात्तिक १० — सूर्य उपासना र आराधनाको पर्व ‘छठ’को मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुहरूले साँझ सूर्यदेवलाई पूजा अर्चना गर्दै अर्घ्य दिने परम्परा रहेको छ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म म...}
काठमाडौं । नेपाली फिल्म उद्योगका रियल हिरो पल शाह पुनः दर्शकका सामु फरक अवतारमा आएका छन् । भारतमा बैंक लुटेको आरोपमा हातमा हथकडी लागेको दृश्यसहितको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाउँदा धेरैले वास्तविक घटना ठाने पनि, यो वास्तवमा भर्खरै सार्वजनिक गरिएको गीत ‘बेली चमेली’को दृश्य हो ।
भ...}