गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ नादी नजिक बोलेरो गाडी दुर्घटना भएको छ। वडा नम्बर ६ रजस्थलबाट वडा नम्बर २ पिपलधारा जाँदै गरेको बोलेरो (लु ३ च ७१५३) गाडी ब्रेक फेल भई सडक किनारको ढिस्कोमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा धुर्कोट गाउँपालिका–६ कमरचाल्नेका २९ वर्षीय...}
काठमाडौं । तिहार सुरु भएपछि भक्तपुरदेखि बजारसम्म सयपत्री र मखमली फूलको मूल्य आकासिएको छ। फूलको मूल्य एक सातामै तेब्बर बढेपछि उपभोक्ता मारमा परेका छन्।
भक्तपुरको सूर्यविनायक–७ गुण्डुका किसानले एक हप्ता अघि किलोको रु ३०० मा बिक्री गरेको सयपत्री फूल आज रु ७०० मा बेचेका छन्। त्यही फूल...}
काठमाडौं । निर्वाचन आयोगमा हालसम्म १२४ राजनीतिक दल दर्ता भएका छन् भने थप १७ दलले दर्ताका लागि निवेदन दिएका छन्। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार ती सबै निवेदन अध्ययनको चरणमा रहेका छन्।
जेनजी आन्दोलनअघि दश दलले दर्ता निवेदन दिएका थिए भने आन्दोलनपछि सात दलले थप निवेदन दिएका हुन्।...}
काठमाडौं– ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइ तर्फका ठेक्का तोड्न सुरु गरिएको छ । बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ। आयोजनाले कम्पनीसँग नह...}
काठमाडौं–पर्यटक आउँदा उनीहरुले गर्ने खर्चबाट नेपालले गर्ने आम्दानीभन्दा नेपालीले बाहिर घुमेर गर्ने खर्च ४ गुणाभन्दा बढी देखिएको छ । सरकारको तथ्यांकले पर्यटकीय गन्तव्यका रूपमा परिचित नेपालले विदेशी आउँदा लिने लाभ नेपालीहरूले विदेश घुम्न जाँदा गर्ने खर्चभन्दा निकै कम रहेको देखाएको हो ।
ने...}