काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र सुधारगृहबाट फरार भएका बन्दीमध्ये झण्डै पाँच हजार सात सय जना अझै पक्राउ परेका छैनन्।
कारागार व्यवस्थापन विभागका अनुसार प्रदर्शनका बेला मुलुकभरका २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी कूल १४ हजार ५५३...}
काठमाडौं । पछिल्ला दुई दिनदेखि देशभर परिरहेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परी ४४ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोका कारण करिब ६ हजार जना विस्थापित भएका छन् भने पाँच जना अझै हराइरहेका छन्।
सबैभन्दा ठूलो क्षति इलाममा भएक...}
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा आइतबार साँझ ६ बजेदेखि सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। लगातारको वर्षा र पहिरोको उच्च जोखिमका कारण जिल्ला प्रहरी कार्यालय चितवनले रातभर यातायात सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको हो।
प्रहरीका अनुसार साँझ ६ बजेअघि सडक पार गर्ने सवारीसाधनलाई गन्तव...}
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि परेको लगातार वर्षाका कारण आइतबार दिउँसो २ बजेसम्ममा ४३ जनाको ज्यान गएको हो।
प्राधिकरणका अनुसार इलाममा मात्रै ३७ जनाको मृत्यु...}
इलाममा गएको पहिरोका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ। इलामका विभिन्न स्थानमा गएराति गएको पहिरोमा परेर २१ जनाको ज्यान गएको इलाम प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अझै केही व्यक्ति हराइरहेका छन्, जसका कारण मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर...}