काठमाडौं - सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिने भएको छ। यो सँगै भोलि शेयर बजार नखुल्ने भएको छ ।
भेलि तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिनेगरि गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेको बुझिएको छ । विदामा सबै सरकारी कार्यालय, शैक्षिक संस्था र...}
काठमाडौं - बुधबार बजार मापक सूचक नेप्से ५ अंक भन्दा धेरैले बढेर बन्द भएको छ । दिनभरि तिर्ब्र उतारचढावका बीच बजार हरियो भएको हो ।
आज २२८ कम्पनीहरूको ३ अर्ब ६३ करोड हाराहारीको शेयर भरिद बिक्री भएको छ । कारोबार भएका मध्य ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीहरूको शेयर मूल्य भने घटेको छ...}
काठमाण्डौ । यहि हप्तादेखि दोस्रो बजारमा कारोबार सुरु गरेको मध्य भोटेकोशीको शेयर मूल्यमा आज लगातार तेस्रो दिन पनि सर्किट लागेर कारोबार भएको छ ।
न्युन मूल्यमा पहिलो कारोबार खुलेका कारण तीन दिनको सर्किट लाग्दा पनि कम्पनीको शेयर मूल्य अपेक्षीत बढ्न सकेको छैन । सोमबार,मंगलबार र बुधबार तीन दिनमा...}
काठमाडौं । नेपाली शेयर बजारमा क्रान्ति ल्याउने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य अहिले भने घटिरहेको छ तर यो कम्पनीले धेरैलाई शेयर धनि बनाउन सफल भएको थियो ।
त्यहि कम्पनकिो प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक एक करोड २१ लाख रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको छ...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से करिव २ अंकले बढेर बजार बन्द भएको छ । नेप्से बढेपनि कारोबार कम्पनी र कारोबार रकम भने १३ लाखमा झरेको छ ।
मंगलबार पनि नेप्से सामान्य अंकले घटेर बजार बन्द भएको थियो । आज ७ कम्पनीहरुको मात्र शेयर खरिद विक्री भएको छ भने जस मध्य ३ कम्पनीहरुको शेयर मूल्य बढ्...}