काठमाण्डौ । केहि समय अघि बागीना कार्यक्रम मार्फत कोरस डान्सरको पारिश्रमिक निकै न्युन भएको खवर प्रशारण भएको थियो ।
सोहि खवरको प्रभाव स्वरुप सम्बन्धीत निकायहरुले पारिश्रमिक बृद्ध गर्ने साथै ओभर टाइमको समेत थप पैसा पाउने ब्यवस्था भएको छ । पछिल्लो कार्यक्रम मार्फत सञ्चालक प्रकाश सुवेदीले सो कुर...}
काठमाण्डौ । पछिल्लो समय ओरालो लागिरहेको शेयर बजार प्रति धेरैले आफ्नो आफ्नो प्रतिक्रियाहरु दिइनै रहनुभएको छ । बजार घटेर यो अबस्थामा आउनुमा विभिन्न कारण भएपनि अग्रज लगानीकर्ताहरुले सबैलाई नआत्तिन अनुरोध गरिरहेका छन ।
यसै विच स्वतन्त्र पूँजी बजार सुधार संघका केन्द्रिय अध्यक्षले पनि यस्तै अबस्थ...}
काठमाडौं - इन्टरनेट सेवा प्रदायक बीचमा पछिल्लो समय व्यापक प्रस्तिस्पर्धा भइरहेको छ । यसको अग्रपंक्तिमा रहेको छ सिजी नेट । उसैको कुरालाई पछ्याउँदै अन्य कम्पनीहरुले पनि अहिले तिब्र स्पीड र सस्तो मूल्यको वारमा उत्रिएका छन् ।
यसै बीच भायानेटले आफ्नो नयाँ अफर सार्वजनिक गरेको छ । ...}
काठमाडौं - शेयर बजार सुस्ताएको बेला आइपीओ निष्कासन गर्ने कम्पनीहरु भने बढेका छन् । करिब ७ अर्बको आइपीओ निष्कासनको पाइप लाइनमा रहेका छन् ।
यस्तै सुपरमाई हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।
यी दुई कम्पनीको गरी कुल ४६ लाख ५०...}
काठमाडौं - करीब ६ महिना पहिले आक्रमक बजार विस्तार गर्ने रणनीतिका साथ बजार प्रवेश गरेको CG नेट प्रति ग्राहकको गुनासो बढ्न थालेको छ ।
आकर्षक मूल्यमा १२० एमबीपीएस स्पीड दिने गरी सेवा सुरु गरेको कम्पनीका अहिले ८ हजार हाराहारीमा ग्राहक पुगेको बताइन्छ । ग्राहक बढ्दै जाँदा गुनासो र समस्या पनि थपिँ...}