काठमाडौं । शेयर बजार घटाउनमा भुमिका खेलेको रुपमा लिएको ब्याजदर पुस महिनामा भने नबढ्ने भएको छ बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले मंसिरमा निर्धारण गरिएको ब्याजलाई नै पुसमा पनि निरन्तरता दिने भएको छ।
यद्यपि अन्तिम निर्णय भने विकास बैंक र फाइनान्स कम्पनीहरुसँग छलफल गरेर लिइने छ। विक...}
काठमाण्डौ । यतिबेला काठमाण्डौमा नेपाली काँग्रेसको महाधिवेशनको चर्चा चलिरहेको छ । आज नाम फिर्ता लिने र मतदान सुरु हुँदै छ ।
यसै विच प्रदेश २ बाट केन्द्रिय सदस्यमा प्रकासढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन । यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना...}
काठमाण्डौ । साताको पहिलो दिन आईतबार नेप्सेको आधिकारी साईटमा समस्या आएको लगानीकर्ताहरुले गुनासो गरेका छन । कारोबार अबधिमै नेप्सेका साईट नचले पछि चलखेल भएको हुन सक्ने धेरैले आशंका गरेका छन ।
नेप्सेको पुरानो आईट स्लो चले पनि नयाँ २ साईट भने चलेका छैन । उता नेप्सेले भने प्राविधिक समस्या आएको र...}
काठमाण्डौ । आईपीओ निष्कासन गर्ने नयाँ कम्पनी थपिएको छ । नागरिक स्टक डिलर कम्पनीले आफ्नो साधारण सभामा सो प्रस्ताव राखेपछि नयाँ कम्पनी थपिने भएको हो ।
मंसिर २४ गते शुक्रबार बसेको सञ्चालक समिती बैठकले कम्पनीको दास्रो साधारणसभा नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा पुस २३ गते अपरान्ह...}
काठमाण्डौ । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.८४ अंक घटेर २४४९.९७ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १.३१ अंक घटेर २४४८.६६ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४४ अंक घटेको छ।
आइतबार...}