काठमाण्डौ । शेयर बजार प्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो दिएको आफ्नो भनाई प्रति केहि नरम भएका छन । लगानीकर्ताको चर्को विरोध पछि उनले आफ्नो भनाई सार्वजनिक गरेका छन ।
दाहालले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
शन...}
काठमाण्डौ । पुँजीबजार सुदृढीकरण बृहत कार्यदलका संयोज अम्विका प्रसाद पौडेलले सरकारलाई सचेत गराउदै आज एक विज्ञेप्ति निकालेका छन ।
पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहेका बेला सरोकारबाला निकाय गम्भीर बन्न समेत विज्ञेप्तीमा अपिल गरिएको छ । हिजो मात्र एक कार्यक्रमका विच नेकपा माओवादीका अध्...}
काठमाण्डौ । साताको दोस्रो दिन प्रिओपन सेसनमा नेप्से करिव १० अंकले घटेको छ । आइतबार सतक हाराहारीमा बजार घटेर एक बर्षकै न्युन विन्दुमा आएको थियो । आजको गिरावटसँगै समग्र बजार २३५१ विन्दुमा आएको छ ।
प्रिओपन सेसनमा नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । आज ३७ कम्पनीहरुको ३२ लाख भन्दा धे...}
काठमाण्डौ । नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको ब्ल्याइड डेटको उपाधि चर्चित जोडी शिलु र गोल्डीले जीतेका छन ।
विगत लामो समय देखि प्रशारणमा आइरहेको यो कार्यक्रममा तीन जोडी फाइन्लमा पुगेका थिए । त्यस मध्य शिलुको जोडीले उपाधी जीतेको हो । त्यस्तै नर्वदाको जोडीले भने बेष्ट कपलको उपाधि जित्न सफल...}
काठमाडौं - पछिल्लो समय नेपाली शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । असोभाबिक बजार ओरालो लागिरहेको बेला धेरैले आफ्नो विचार राखिरहेका छन् ।
यसै बीच अनुभवी लगानीकर्ता नवराज दाहालले घाटा खाएर आफूले एक कित्ता पनि शेयर न बेच्ने बताएका छन् । आफ्नो सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् ।&nbs...}