काठमाडौं - बैंकहरुले ब्याजदर नबढाउने भद्र सहमति गरेको केही समयमा विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि पुसको लागि व्याज दर नबढाउने सहमति गरेका छन् ।
संघको छुट्टाछुट्टै बसेको बैठकले मंसीर महिनाको लागि प्रकाशित व्याज दरलाई पुस महिनामा पनि निरन्तरता दिने बताएका छन् ।
नेपाल बैकर्स संघले केही...}
काठमाडौं - इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरकाे १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न मंसिर २४ गते सेबाेनमा...}
काठमाण्डौ - नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएको छ । आफ्नैले धोका दिएपछि प्रत्यासी शेखर कोइराला पराजित भएका छन् ।
मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो...}
काठमाडौं - पूँजीबजार सुदृढीकरण बृहत कार्यदलले आज अर्थमन्त्री जनार्दन शर्मालाइ भेटेको छ । दलका संयोजक अम्बिका प्रसाद पौडेलले सो कुराको पुष्टि गर्नुभएको छ ।
शर्मासँग भेटमा कार्यदलले पूँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरेको थियो । उता शर्माले पनि नियामक निकायमा प्रमुख चयन देखि...}
काठमाण्डौ । सेयर बजार मापक सूचक नेप्से मंगलबार ६ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द भएको छ ।
प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७।१८ अंकले बढेको हो ।
आज २२० कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीहरुको शेयर...}