रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं - लोकप्रिय सर्जक तथा गायक शिव हमाल र अस्मिता डल्लाकोटीले गएको गीत अहिले निकै चर्चामा आएको छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै गीतले निकै प्रसंसा पाइरहेको छ ।
पछिल्लो समय लाईभ दोहोरीको अग्रणी नाम ई नेपाल दोहोरीले कलाकारहरुलाई जुटाएको हो । कलाकारहरुले माया प्रेमलाई विषय बनाई दोहोरी गाएका छन् । शिव हमालले निकै चोटिला शब्द संयोजन सहित गीत प्रस्तुत गरेका छन् । उता अस्मिताले पनि उस्तै राम्रो जबाफ फर्काएकी छन् ।
आउनुहोस् सो दोहोरीको पुरै भाग हेर्नुहोस् ।