चिसो मौसममा तातो शेयर बजार,लगानीकर्ताको अन्योलता बीच नेप्से सूचक हरियो

काठमाडौं - बुधबार बजार मापक सूचक नेप्से ५ अंक भन्दा धेरैले बढेर बन्द भएको छ । दिनभरि तिर्ब्र उतारचढावका बीच बजार हरियो भएको हो । 

आज २२८ कम्पनीहरूको ३ अर्ब ६३ करोड हाराहारीको शेयर भरिद बिक्री भएको छ । कारोबार भएका मध्य ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ६७ कम्पनीहरूको शेयर मूल्य भने घटेको छ त्यस्तै १२ कम्पनीहरूको शेयर मूल्य भने यथावत रहेको छ । 

सोमबार सतक हाराहारीमा घटेको बजार मंगलबार केही सम्हालिएको थियो भने बुधबार सुधार भएको छ । आज फाइनान्स, हाइड्रो लगाएतका उपसुचक सामान्य घटेका छन भने बाँकी उपसुचाक बढेका छन् । बजारमा भएको तरलता अभाव बिस्तारै काम हुँदै गएका कारण बजारमा अब सुधार आउने धेरैको बुझाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय