काडमाण्डौ । बागमती प्रदेश दुग्ध विकास वोर्डको बैठकले प्रति लिटर दुधको मूल्य दश रुपैयाँ बढाउन केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
हिजो बसेको दुग्ध विकास बोर्डको बैठकबाट सो निर्णय भएको हो । बैठकमा दुध उत्पादनको लागत मुल्य बढीरहेको र लामो समयसम्म पनि उत्पादित दुधको मुल्य परिमार्जन न...}
काठमाण्डौ । विश्वमा कोरोना महामारीको दोस्रो लहर ओमिक्रोन ब्यापक फैलिँदै गएसँगै त्यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने विश्वास ब्यक्त गरिएको छ ।
अगुवा लगानीकर्ता दिपेन्द्र अग्रबालले माघ लागेसँगै शेयर बजार फेरी अल टाईम हाइमा पुग्ने अनुमान गरेका छन । पुस मसान्त आइसक्यो,कोरोनाले भारतमा त्रास...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा १ दशमलव ४३ अंकले घटेर समग्र बजार २६४७ विन्दुमा आएको छ ।
आज सो सेसनमा १८ कम्पनीहरुको मात्र शेयर खरिद विक्री भएको छ भने जस मध्य ८ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी ४ कम्पनीको शेयर मूल्य भने घटेको छ साथै अन्य कम्पनीहरुको शेयर मूल...}
काठमाडौं । भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।
सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्...}
काठमाडौँ - वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबाट झन्डै ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा वन अधिकृतमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सुदूरपश्चिम वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टलाई ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बि...}