काठमाडौं - म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा पक्राउ गरिएको छ।
एअर मरिशशको उक्त विमान ज्यानुअरी १ मा म्याडाग्यास्करबाट सर सीवुसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा आएको थियो।
विमानस्थलका अधिकारीहरूले विमानको नियमित जाँच गर्दा त्यहाँ भर्खर जन्मिएक...}
काठमाण्डौ । २ कम्पनीको शेयर मूल्यमा सर्किट लेवलसँगै बजार मापक सूचक नेप्से आज ६३ अंकले बढेर समग्र बजार २६८० विन्दुमा पुगेको छ ।
यो हप्ता लागेसँगै नेप्सेमा निरन्तर उकालो यात्रा जारी छ । आज नेप्से बढे पनि कारोबार रकम भने हिजोको तुलनामा सामान्य घटेर ४ अर्व ३२ करोड आसपास पुगेको छ । आन २३४ कम्पनीहरुको...}
काठमाण्डौ । विगत ५ महिना देखि प्राथमिक शेयर निष्कासन रोकिएको छ । यसै विच ६ अर्व भन्दा धेरै कम्पनीहरुको आईपीओ निष्कासन गर्ने प्रक्रियामा रहेका छन । नियामक निकाय धितोपत्र बोर्डमा प्रमुख नहुँदा अहिले सम्पुर्ण काम रोकिएका छन ।
यसै विच भगवती जलविद्युत विकास कम्पनीले आईपीओ निष्कासनको लागि प्रक्रि...}
काठमाण्डौ । क्यारेबियन मुलुक हेइटीका कार्यबाहक राष्ट्रपति एरियल हेनरीमाथि गोली प्रहार भएको छ । आपराधिक समूहले हेनरीमाथि गोली प्रहार गरेको जनाइएको छ । उत्तरी शहर गोनाइवेसस्थित एक चर्चमा भएको कार्यक्रममा सहभागी भएका हेनरीमाथि आपराधिक समूहले गोली प्रहार गरेका हुन्।
हेनरी र उनका अंगरक्षकहरु भाग्दै...}
काठमाण्डौ । साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से २ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ ।
निरन्तर उकालो लागेको बजार आज पनि माथिजाने संकेत गरेको छ । १३ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १२ कम्पनीको मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटेको छ ।
तीन लाख ५६ हजार माथिको...}