काठमाडौं - अहिलेको शेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण र व्यापक सहभागिता रहेको छ । जसले गर्दा केही विकृतिहरू पनि देखिएको धेरैको दाबी छ । शेयर बजारमा प्रवेश पूर्व केही अध्यन नगरी लगानी गर्दा लगानी जोखिममा पर्ने गरेको छ ।
बजारमा आएका नयाँ लगानीकर्ताहरुलाई कस्ता कम्पनीमा लगानी गर्ने ? कुन समय...}
काठमाडौं - निरन्तर ओरालो लागेको शेयर बजार पछिल्ला ३ कारोबार दिनमा १ सय अंकको बृद्धिसँगै लगानीकर्तामा उत्साह आएको छ ।
गत साताको अन्तिम कारोबार दिन साथै यो हप्ताको आईतबार र सोमबार नेप्से स्थिर गतिमा रहँदै दोहोरो अंकको वृद्धि भएको छ । जसले बजार दीर्घकाल सम्म माथि जाने संकेत समेत गरेको छ । ...}
काठमाडौं - चरम तरलता अभाव भोगिरहेको नेपाललाई राष्ट्र बैंकको नयाँ परिपत्रले केही राहत हुने भएको छ ।
स्थानीय तहमा जाने बजेटको ८०% रकम निक्षेपमा गणना गर्न पाइने व्यवस्था कार्यान्वयनको लागि बैंकले परिपत्र गरेको छ । केन्द्रीय बैंकले सोमबार सर्कुलर जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको ह...}
काठमाण्डौ । साताको दोस्रो दिन बजार मापक सूचक नेप्से ३२ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि औषतनै रहेको छ । आज ४ अर्व ५३ करोड भन्दा धेरै मूल्यको कारोबार भएको छ ।
केहि दिन यता शेयर बजारमा रौनकता फर्किएको लक्षण देखिएको छ । बजार एकोहोरो बढिरहेको छ भने लगानीकर्ता...}
काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरा बबी सोडारी पक्राउ परेका छन् ।
सवारी ज्यान मुद्दामा फरार भएका २३ वर्षीय सोडारीलाई आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गत पुस २ गते कैलालीको टीकापुरमा सोडारीले चला...}