काठमाडौं - धितोपत्र बोर्डमा प्रमुख नहुँदा २९ कम्पनीहरूको आइपीओ निष्कासन विगत ५ महिनादेखि रोकिएको छ । जसले धेरै आयोजनाहरु प्रभावित भएका छन् ।
सेबोनमा अध्यक्ष नहुँदा झन्डै ४ महिनादेखि आईपीओ निष्कासन हुन सकेको छैन। अहिले सेबोनको पाइपलाइनमा २९ वटा कम्पनीका आईपीओ स्वीकृतिको पर्खाइमा छन्।&n...}
काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिने बताएका छन् ।
शेखर कोइराला समूहको बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकार संसदीय चुनावसम्मै जान अफ्ठ्यारो नभएपनि चुनावी गठबन्धन भने राष्ट्रियसभा निर्वाच...}
काठमाडौं - कोरोना संक्रमण भएको २ वर्षको अवधिमा अहीले सम्मकै धेरै १० लाख ८० हजार संक्रमित थपिएका छन् । यो आंकडा अमेरिकाको हो ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमवार मात्रै १० लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसमा अधिकांश नयाँ बिरामीमा ओमिक्रोन भेरियन्ट फेला पर...}
काठमाण्डौ । निरन्तर उकालो लागिरहेको बजारमा बुधबार पनि ब्र्रेक लागेको छ । आज नेप्से परिसुचक ३० अंक भन्दा धेरैले घटेर समग्र बजार २६४९ अंकमा आएको छ ।
नेप्से घटे पनि आज कारोबार रकममा भने सामान्य सुधार आएको छ । २३६ कम्पनीहरुको ४ अर्व ६२ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध...}
सीजी नेटको अर्को ठुलो अफर,साथीलाई रिफर गर्दा एक महिना निशुल्क काठमाण्डौ । केहि महिना अघि इन्टरनेट सेवामा प्रवेश गरेको सीजीनेटले दश हजार ग्राहक बनाइसकेको अबस्थामा रिफर अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत रिफर गर्ने र पाउने दुवैका लागि कम्पनीले एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा दिने भएको छ ।...}