काठमाडौं । लामो समयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत पाउने भएको छ । गत भदौदेखि सीईओ विहीन भएको नेप्सेले यसै महिनाभित्र सीईओ पाउने निश्चित जस्तै छ ।
सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्च (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह...}
काठमाडौं - बागमती प्रदेशमा चल्ने ट्याक्सीको भाडा बढ्ने भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पुस २० गते मन्त्री स्तरीय निर्णय गर्दै भाडा बढाएको हो ।
'भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमवाट भाडा भुक्तानी नियमावली,२०७८' बमोजिम बागमती प्रदेशबाट स्वी...}
काठमाडौं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएको छ । प्रचण्डको निजी सचिवालयका अनुसार शुक्रबार साँझ गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल दाहालको अवस्था सामान्य रहेको र उनले निजी निवासमै आराम गरिरहेका छन् । पूर्वनिर्धार...}
काठमाडौं- नेपालका धेरै स्थानमा ओमिक्रोन भेरियन्ट फैलिएको पत्ता लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।
पुसमा संकलित १ हजार १४६ पोजिटिभ नमूनाहरुको एस जिन स्क्रिनिंग गर्दा २५० वटा (२२ प्रतिशत) एस जिन...}
काठमाण्डौ । काठमाडौं महानगरपालिका–६ फैंकस्थित एक घरमा युवक–युवतीको शव फेला परेको छ । उनीहरु विगत केहि समयदेखि सँगै बस्दै आएका थिए ।
संखुवासभा घर भई फैंक बस्दै आएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत भेटिएका हुन् । उनीहरू केही लिभिङ टुगेदर बसेका थिए।युसुनाको हत्या धार...}