शुभ बिहानी । आज शनिबार आफ्नो राशिफल कस्तो छ हेर्नुहोस

मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।  

 वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ । 

 मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ । 

कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ । 

सिंह - आफन्तको सहयोग मिल्ने छ । पुराना साथीसँग भेट हुने योग छ ।  

 कन्या - आकस्मिक धन लाभ हुनेछ छ । साथीभाइसँग भे हुने छ । 

 तुला - शैक्षिक कार्यमा मन् लाग्ने छ । साथीभाइको सहयोग मिल्ने छ । 

 वृश्चिक - सामान्य चोटपटक लाग्ने योग छ । यात्रा नगर्दा राम्रो हुने छ । 

 धनु - हजुरको दिन आज शुभ रहने छ । मनमा शान्ति छाउने छ । 

 मकर - प्रेममा धोका पाइएला । मन् विचलित हुने योग छ । 

कुम्भ - यात्राको अवसर मिल्नेछ छ । धार्मिक कार्यमा मन् लाग्ने छ । 

मीन - मनम खुसी छाउने छ । पारिवारिक सुख प्राप्त होला । 

प्रतिक्रिया