काठमाण्डौ । यस भन्दा अगाडि केही गीतहरूमा उत्कृष्ट सहकार्य गरेका युवाहरू अर्जुन सापकोटा र कृष्ण बस्यालको जोडीले नयाँ गीत बेइमानी भर्खर मात्र सार्वजनिक गरेका छन ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको गीतको अडियो र भिडियो निकै उत्कृष्ट बनेको छ । गीतलाई कृष्ण बस्यालले शब्द कोरेका हुन भने अर्जुन...}
काठमाडौंँ - काठमाडौं महानगरपालिका–३ चप्पल कारखाना नजिकै गएराती टिपरको ठक्करबाट अन्दाजी ३० बर्षीय पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्तिको सनाखत हुन बाँकी रहेको छ ।
महाराजगन्ज चोकबाट धुम्बाराही तर्फ जाँदै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराती पौने ११ बजे पैदलयात्रीला...}
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात व्यवस्था विभागले गर्नुपर्ने हो । तर, व्यवसायी आफैंले सरकारलाई समेत...}
काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लाग्नेक्रम जारी छ । यसैबीच सोमबार प्रिओपन सेसनमा निकै झिनो अङ्कले नेप्से घटेको छ । आज शून्य दशमलव शून्य नौ अङ्कले बजार घटेको हो । आइतबार पनि नेप्से दोहोरो अङ्कले घटेको थियो ।
यो सेसनमा आज ११ कम्पनीको शेयर किनबेच भएकोमा ५ कम्पनीको शेयर बढेको छ भने बाँकी ५...}
काठमाडौंँ - श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार ६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको थियो।
कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको...}