काठमाडौं - राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आईपीओमा आवेदन दिने समय थप गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई आईपीओ बिक्री खुला गरेको कम्पनीको आईपीओमा अब १० असारसम्म आवेदन दिन सकिनेछ ।
गत २४ जेठदेखि आईपीओ बिक्री खुला गरिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ६...}
काठमाडौंँ - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजोकै मूल्यमा आज कारोबार हुने जानकारी दिएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैय...}
काठमाण्डौ । शेयर बजार ओरालो लाग्नेक्रम रोकिएको छैन । सोमबार अर्धशतक हाराहारीमा घटेको बजार मंगलबार प्रिओपन सेसनमा पनि सामान्य अङ्कले घटेको छ ।
यो सेसनमा आज शून्य दशमलव ५६ अङ्कले बजार घटेको छ । योसँगै समग्र बजार १८८४ विन्दुमा पुगेको छ । यो विन्दु विगत एक वर्ष यताकै न्यून विन्दु हो । मौद्रिक न...}
काठमाण्डौ । असार महिनाको लागि अर्को आईपीओ पनि सार्वजनिक हुने भएको छ । आइपीओ निष्कासन गर्न लागेको कम्पनी हो, हिमालयन हाइड्रोपावर लिमिटेड । कम्पनीले असार १५ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि आइपीओ निष्कासन गर्न लागेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावि...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कारण शेयर बजारमा समस्या आएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘प्रतिस्थापन विद्ययकपछि आएको मौद्रिक नीतिमा केहि त्...}