काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन् । बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले सरकारले जेल हाले पनि आफू इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताए ।
म इम्बोस्ड नम...}
काठमाण्डौ । गायक तेजश रेग्मीले आवाज दिएको तालको पानी युट्युबको उत्कृष्टको सूचीमा आउन सफल भएको छ । गीतले लाख भन्दा धेरै दर्शक बनाउँदै उत्कृष्टको सूचीमा आएको हो ।
गीतलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत निकै मन पराएका छन । आफ्ना हरेक सिर्जनामा मौलिक पन दिने लोकप्रिय गायक तथा सर्जक तेजश रे...}
काठमाण्डौ । लामो समयपछि मंगलबार हरियाली बनेको शेयर बजार आज बुधबार भने फेरि दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३२ अङ्क भन्दा धेरैले घटेको छ ।
आज नेप्से मात्र घटेको छैन् कारोबार रकम खुम्चिएर ८२ करोडमा सीमित भएको छ । यो केही समय यताकै न्यून कारोबार हो ।
आज नेप्सेका सबै उपसू...}
काठमाण्डौं–सेयर बजार सुधारका लागि आमरण अनसनमा बसेका तिलक कोइरालालाई भेट्न काठमाडौं महानगरका मेयर बानेन्द्र शाह अनसनस्थल पुगेका छन् । पुँजी बजार सुधारको माग गर्दै विगत ८ दिनदेखि कोइराला आमरण अनसनमा छन् ।
पुँजी बजार सुधार संघर्ष समितिका संयोजक कोइरालाई भेट्न बुधबार बालेन्द्र शाह खुमलटारस्...}
काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव ७२ अङ्कले बढेको छ । मंगलबार पनि नेप्से दोहोरो अङ्कले बढेको थियो ।
आज यो सेसनमा ९ कम्पनीको शेयर किनबेच भएको छ भने कारोबार भएका मध्य ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य घटेको छ । शिव श्री जलविद्युत कम्प...}