काठमाण्डौ । विराटनगरका उद्योगी–व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । सरकारले स्टिलजन्य वस्तु र स्यानेटरी प्याडसँग सम्बन्धित आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।
उक्त प्रदर्शनमा मजदूर तथा ट्रेड युनियनहरुको समेत साथ रहेको छ ।...}
काठमाण्डौ । प्रिओपन सेसनमा नेप्से परिसूचक ४ अंक भन्दा धेरैले घटेर समग्र बजार १८८९ विन्दुमा आएको छ । हिजो पनि शेयर बजार दोहोरो अंकले घटेको थियो ।
आज २६ अंक भन्दा धेरै कम्पनीको शेयर किनबचे हुँदा ६ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी १९ कम्पनीको शेयर मूल्य भने घटेको छ ।
१२ लाख...}
काठमाडौंँ - काठमाडौँ महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गरेको छ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था कार्यान्वयन गराउन साउन १ गतेबाट कार्यान्वयन...}
काठमाण्डौ । जानकी फाइनान्स को बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
कम्पनीको ९ लाख ६१७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर बिहीवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले गत फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोन...}
काठमाडौं - नेपालमा फेरि अर्को पराकम्प पनि गएको छ । बिहीबार बिहान कास्कीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो भने गोर्खा केन्द्रबिन्दु भएर अर्को भुकम्प गएको छ ।
बिहान ३:५६ मिनेट जाँदा ४.९ रेक्टरको भूकम्प गएको हो थियो भने बिहान ७:२२ मा ४.१ स्केलको भूकम्प गएको छ ।
भुकम्पले के कति क...}