काठमाडौं - नागरिक लगानी कोष (CIT) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभ...}
काठमाडौं - पछिल्लो समय धितोपत्र बोर्डले धमाधम आइपीओ अनुमति दिइरहेको छ । असर महिमा मै आधा दर्जन कम्पनीले अनुमति पाउने देखिएको छ ।
यसैबीच भर्खर मात्र साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्न नियामक निकाय धितोपत्र बोर्डबाट स्वीकृती...}
काठमाडौं - चौतर्फि आलोचना पछि सरकारले पेट्रोल र डिजेलको मूल्य भारी कटौती गरेको छ ।
आयल निगमले डिजेलमा २९ र पेट्रोलमा २० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ ।
सत्ता गठबन्धनले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएपछि आज राती १२ बजे देखि नै मूल्य समायोजन हुने भएको छ । ‘उद...}
काठमाडौं - केही दिनदेखि निरन्तर चलिरहेको लगानीकर्ताहरूको आन्दोलन सफल भएको छ । माग पुरा गर्ने सहमति भएसँगै १० दिनदेखि आमरण अनसन बसिरहेका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन्...}
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान कफी भेटघाटमा समसामयिक राजनीतिका विषयबारे छलफल भएको रमेश खरेलले जानकारी दिए ।
लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि खर...}