काठमाडौं - लामो विवादपछि नेकपा समाजवादीका तर्फबाट मन्रात्री बनेका ठाउँमा नयाँ मन्त्री चयन भएका छन्
आज राष्ट्रपति विद्या देवी भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरेका गर्नु भएको हो । नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पठाएको नयाँ मन्त्रीहरुलाई समेट्दै उनले मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन्...}
काठमाडौं - शेयर बजारको सुधारको लागि केही दिन अघि लगानीकर्ताले गरेको आन्दोलका उपलब्धि देखिन थालेको छ ।
सहमति कार्यान्वयन समितिको पहिलो बैठक आइतबार बसेको छ। आइतबार बसेको समितिको बैठकले ३ वटा मुख्य निर्णयहरु गरेको छ।
कार्यान्वयन समितिको बैठकले ब्रोकर कम्पनीहरुको शाखा विस्तार गर्...}
काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक शतक हाराहारीले बढेको छ । निरन्तर बजार घटेसँगै आजित भएका लगानीकर्तामा आज भने उत्साह छाएको छ ।
गत साता शुक्रबार पनि दोहोरो अङ्कले बजार बढेको थियो । आज नेप्से मात्र बढेको छैन कारोबार रकममा पनि राम्रो सुधार आएको छ । १ अर्ब बराबरको कारोबार...}
काठमाण्डौ । लामो विवादपछि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम ओलेले पदबाट जुनसुकै बेला राजीनामा दिन तयार रहेको प्रतिबद्धता पत्र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन् । मन्त्री हेरफेर गर्ने निर्णयलाई नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिले अनुमोदन गरेसँगै आलेले पार्टीको निर्णय ज...}
काठमाण्डौ । इन्धनको मूल्य घटेसँगै सरकारले सवारी साधनको भाडा समेत घटाएको छ । शनिवार सरकारले इन्धनको मूल्यमा भारि कटौती गरेको थियो ।
यात्रुबाहक सवारीको भाडा ५।४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६।९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७।६८ प्रतिशतले घटेको छ ।...}