काठमाडौंँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इन्धनको मूल्य घट्नसक्ने संकेत गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले करका दरमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने बताएका हुन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा यो...}
काठमाडौं - सान्जेन जलविद्युत कम्पनी (SJCL) लाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीलाई आयोजना प्रभावित रसुवा जिल्लाका स्थानियहरुको लागि आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको साढे दुई वर्षपछि बल्ल आयोजना प्रभावित स्थानियको लागि श...}
काठमाडौं - राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार १० गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कि...}
काठमाडौं - शेयर बजारको सुधारको लागि भन्दै विगत 9 दिन देखि अनसन बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारको लागि पाटन अस्पताल लागिएको लगानीकर्ता तथा अभियन्ता रोहन कार्कीले बताउनु भयो ।
कार्कीले आफ्नो सामाजिक संजा...}
काठमाडौं - नेप्से निरन्तर ओरालो लाग्ने क्रम जारी छ । बिहीबार नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। यस दिन नेप्से २.३९ प्रतिशत अर्थात ४५.२५ अंक घटेर १८४८.२८ विन्दुमा झरेको छ।
त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स...}