काठमाडौंँ -राप्रपा नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री जनार्दन शर्माकाे राजीनामा मागेका छन् ।
सोमबार राति ट्विट गर्दै अध्यक्ष थापाले बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशील/गोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैत...}
काठमाडौंँ - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले आफ्नो फेसबुक पेजमा गल्लीमा बालकहरूसँग फुटबल खेलेको भिडियो पोस्ट गरेका छन् ।
निर्वाचित भएदेखि काठमाडौंको फोहोर व्यवस्थापन गर्न दौडधुप गरिरहेका मेयर बालेनले सोमबार राति उक्त भिडियो पोस्ट गरेका हुन् ।
चाहना य...}
काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब साढे ६ गुणा आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार साँझ ५ः३४ बजेसम्ममा ११ लाख १४ हजार ८०६ आवेदनबाट एक अर्ब २९ करोड ३२ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ३२ हजार ६७० कित्ता शेयरको ला...}
काठमाडौँ । अर्थतन्त्र दयनीय बनिरहेको बेला अर्थमन्त्रीको राजिनाको माग चौतर्फि उठ्न थालेको छ । माओवादी नेतृत्व तहमा खिचातानी बढिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा बाहिरी व्यक्ति र स्वार्थबाट निर्देशित भएको सार्वजनिक भएपछि उनीमाथि राजीनामा गर्न दबाब बढेको छ।
माओवादी केन्द्रका अध्यक्...}
काठमाडौंँ - नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई सर्वासाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न जेठ २७ गते अनुमति प्रदान गरेको हो ।
त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्...}