काठमाडौं - स्वतन्त्र बाट चुनाव चितेका मेयर बालेन शाह चुनावी खर्च सार्वजनिक गरेका हुन् ।
उनले ढिला गरी खर्च सार्वजनिक गरेकोमा माफी माग्दै शाहले कूल तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ खर्च भएको जानकारी दिएका छन् ।
उनले यसमध्ये १ लाखभन्दा बढी मतगणनाको बेला मात्र खर्च भएको बताउँदै मत...}
काठमाडौं - नेपाल आयल निगमले ग्यासको दुई थरी मूल्य कायम गर्ने तयारी थालेको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै निगमका कार्यकारी निर्देशक उमेश थानीले ग्याँसको दुई थरी मूल्य कायम गर्ने तयारी भइरहेको बताउँदै त्यसको लागि एक समिति समेत गठन भएको जानकारी दिए ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुन...}
काठमाडौंँ - सत्तारुढ नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले बालेन्द्र साह सोसल मिडियाको प्रभावकारी परिचालन गरेर काठमाडौं महानगरपालिकाको मेयर बन्न सफल भएको टिप्पणी गरेकी छन् ।
नेपाल तरुण दलले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेतृ देउवाले रुटिन अफ नेपाल बन्द कन्सल्टेन्सी साहले कत...}
काठमाडौं - चौतर्फि आलोचना पछि सरकार SPP सम्झौताबाट पछि हट्ने निर्णय गरेको छ । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौता फिर्...}
काठमाण्डौ । करिव एक वर्षपछि शेयर बजार १८ सयको विन्दुमा आएको छ । एक वर्षको अवधिमा नेप्से १४ सय भन्दा धेरै अङ्कले घटेको छ ।
साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४९ अङ्कले घटेर समग्र बजार १८८४ विन्दुमा आएको छ । नेप्से ठुलो अङ्कले घटे पनि कारोबार रकम भने आज केही सुधारिएको छ । आज १ अर्ब ७५ कर...}