भारतकाे बिहारको राजधानी पटनामा आइतबार एक विमानलाई आपतकालीन अवतरण गराइएको छ । विमानमा १८५ यात्री सवार थिए ।
अधिकारीका अनुसार विमान स्पाइस जेटको थियो । उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।
पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसा...}
काठमाडौंँ - ताप्लेजुङमा आठवटा घर पहिराले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो ।
गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिराले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे...}
काठमाडौंँ - अघिल्लो शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँमा झरेको हो ।
अघिल्लो शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थि...}
काठमाण्डौ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै करिव एक महिना बन्द भएको आइतबारको शेयर बजार असार लागेसँगै आज पहिलो दिने खुलेको छ । खुलेसँगै प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले बढेको छ ।
यतिबेला नेप्से १९७१ विन्दुमा आएको छ । एक वर्ष अघि सम्म बजार ३२ सयको विन्दुमा थियो । त्यस यत...}
काठमाण्डौ । असार महिना समेत आईपीओको महिना हुने देखिएको छ । २ कम्पनीहरुको शेयर निष्कासन गरिसकेको यो महिनाको १३ गतेपनि नयाँ कम्पनीले शेयर निष्कासन गर्ने भएको छ ।
आइपीओ निष्कासन गर्न लागेको कम्पनी हो,रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका...}