काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले शानदार जित हासिल गरेसँगै थुप्रै जल्दाबल्दा युवाहरू यसै वर्ष हुने प्रतिनिधिसभाको चुनाव लड्न जुर्मुराएका छन् । केहीले स्वतन्त्र उम्मेदवारीको घोषणा पनि गरिसके ।
यही मेलोमा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने पनि काठमाडौंमा चुन...}
काठमाण्डौ । निरन्तर ओरालो लागेर बुधबार बढेको बजार आज बिहीवार भने दोहोरो अङ्कले घटेको छ ।
आज नेप्से परिसूचक १७ अङ्क भन्दा धेरैले घटेर समग्र बजार २०६२ विन्दुमा आएको छ । नेप्से घटे पनि कारोबार रकम भने १ अर्ब ४७ करोडमाथि पुगेको छ । आज बजारमा २२९ कम्पनीको शेयर खरिद बिक्री भएको थियो । जसमध्ये अधि...}
काठमाडौंँ - तनहुँको व्यास नगरपालिका–९ को गजुरे स्वास्थ्य चौकीकी अनमी प्रजापती कुमालमाथि कुटपिट भएको छ । बुधबार बिहान ७ : ३० बजे कुमालमाथि सोही वडाको गजौडे गाउँकी अस्मिता गोदारले कुटपिट गरेकी हुन् ।
गजुरे स्वास्थ्य चौकीको बर्थिङ सेन्टमा कार्यरत कुमाल सेन्टरकै माथिल्लो तलामा रहेको...}
काठमाडौंँ - नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले त्यस वर्ष १४ प्रतिशत बोनश शेयर वितरण गरेको थियो सोहि शेयर नेप्सेमा सूचीकृत भएको हो।
इन्स्योरेन्सको १ करोड ७९ हजार ९५८ कित्ता शेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ।...}
काठमाण्डौ । केही समयको अन्तरालपछि शेयर बजारमा हरियाली फर्किएको छ । बुधबार दोहोरो अङ्कले बढेको बजार बिहीबार पनि प्रिओपन २ अङ्कले बढेको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आउन थालेको छ । यो सेसनमा आज १४ कम्पनीको शेयर किनबेच भएको छ । जसमध्ये दश कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी दुई...}