काठमाण्डौ । निरन्तर ओरालो लागिरहेको शेयर बजार बिहीबार भने दोहोरो अङ्कले बढेको छ । यो हप्ताको कारोबार दिन पुरै रातै भएको नेप्से आज भने १२ अंक भन्दा धेरैले बढेको छ ।
आजको बुद्धिसँगै समग्र बजार १९७८ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर १ अर्ब १८ करोडमाथि पुगेका छ । आज तीन...}
काठमाडौंँ -लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी आजै ग्यालेक्सी टेलिभिजनबाट बिदा भए ।
लामिछानेले काठमाडौंको कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने चाहिँ अन्तिम टुंगो लागिसकेको छैन । तर, उनले ३ नम्बर क्षेत्र रोज्ने सम्भावना प्रवल र...}
काठमाण्डौ । चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक महिलालाई बाघले बेपत्ता बनाएको छ ।
भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको हो ।
स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित ९,१० ज...}
काठमाडौंँ - बिहीबार सुन-चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
यसर्थ...}
काठमाण्डौ । आजदेखि फेरी नयाँ कम्पनीको शेयरमा आवेदन खुलेको छ । आज खुलेको शेयरमा भने सबैले आवेदन दिन भने पाँउदैनन् ।
शेयर निष्कासन गरेको कम्पनी हो,सयपत्री हाइड्रोपावर लिमिटेड । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल...}