काठमाडौं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३६.०८ अंक घटेर १९९६.२६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७९ अंक बढेर १९९९.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.२६ अंक बढेको छ।
बुधबार प्रि ओपन स...}
काठमाडौंँ - मंगलबार प्रतितोला १८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार ६ सय रुपैयाँले ओरालो लागेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएकोमा बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैय...}
काठमाडौंँ - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब ९ गुणा आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः३२ बजेसम्ममा १५ लाख ५९ हजार ५८ आवेदनबाट एक अर्ब ७८ करोड ७५ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ७८ लाख ७५ हजार ६२० कित्ता शेयरको लागि आ...}
काठमाडौं - रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (RHPL) ले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले रसुवा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता...}
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले कास्की जिल्ला मादी गाउँपालिका वडा नं. १ (साविक पार्चे गा.वि.स का सम्पूर्ण वडाहरु), मादी गाउँपालिका वडा नं. २ (साविक नामार्जुन गा.वि.स.का सम्पूर्ण वडाहरु), मादी गाउँप...}