काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २७ लाख ३० हजार र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कूल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएक...}
काठमाडौं - असार महिनाको पहिलो दिन नेप्सेमा फेरी पहिरो गएको छ । साताको चौथो दिन शेयर बजार राताम्य भएको हो ।
बुधबार नेप्से परिसूचक २९.८९ अकंले घटेर १९६६.३७ बिन्दुमा बन्द भएको छ । मंगलबार नेप्से परिसूचक ३६.०७ अकंले घटेर १९९६.२६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनी...}
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन्।
बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्।
काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्र...}
काठमाडौंँ - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि आज असार १ गतेदेखि आईपीओ निष्कासन गरेको छ ।
लघुवित्तले ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरि...}
काठमाण्डौ । विगत केही महिनादेखि शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । यो समाचार तयार पार्ने समयमा नेप्से २ हजार भन्दा तलको विन्दुमा आइपुगेको छ । ३२ विन्दुमा रहेको शेयर बजार एक वर्षको अवधिमा नहुँदै १२ सयको विन्दुले घटेको छ ।
शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरू आत्तिने र बजारब...}