काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गर्दै ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबारको तुलनामा सुनको मूल्यमा थप वृद्धि हुँदै प्रतितोला १ लाख ५९ हजार २०० रुपैयाँ पुगेको हो।
अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ५८ हजार ८०० रुपैयाँ थियो।...}
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। आइतबार राति भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भयो।
नेपालले प्रस्तुत गरेको १८१ रनको लक्ष्य क्यानडाले ४८ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गर्यो। क्यानडाका नवनित धालिवालले सर्वाधिक ८७ रन बनाउँदा...}
काठमाडौं — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो, प्रहरीका एकजना उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिए।
असोज २ मा काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो। उनीमाथि विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर अपराधको म...}
काठमाडौं – नेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो। पुलिसले २५–१६, २५–२१,...}
काठमाडाैं - आयका स्रोतहरू घट्दै र खर्चहरू बढ्दै जानुका कारण नेपालमाथि ऋणको बोझ निरन्तर बढिरहेको छ। आर्थिक गतिविधि संकुचित हुँदै जाँदा र चोरी पैठारीमा वृद्धि भएसँगै राजस्व संकलन घटेको छ, जबकि प्रशासनिक र वित्तीय भारले खर्चलाई थप बढाएको छ। यसले गर्दा नेपाल सरकारले ऋणको सहारामा चल्नुपर्ने अवस्था सिर्जन...}