काठमाडौं: मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहँदा देशभर मनसुनी वायुको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यससँगै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बि...}
काठमाडौं– नेपालमा दुई महिनाको अवधिमा करिब सवा ४३ अर्ब रुपैयाँको इन्धन आयात भएको छ । पेट्रोलियम पदार्थको आयात घटेको छ । दुई महिनामा ४३ अर्ब २५ करोड रूपैयाँको डिजेल, पेट्रोल, मट्टितेल, ग्यास, हवाई इन्धन आयात भएको भन्सार विभागले जनाएको छ। पोहोर सोही अवधिमा ४४ अर्ब ६५ करोड बराबर पेट्रोलियम पदार्...}
हेटौँडा–काठमाडौंलाई जोड्ने कुलेखानी–सिस्नेरी सडक खण्ड १२ दिनका लागि बन्द हुने भएको छ। असोज ८ गतेदेखि १९ गतेसम्म सडकमा कालोपत्रे गर्नका लागि सवारी आवागमन पूर्णरूपमा रोक लगाइनेछ।
सोमबार दक्षिणकाली नगरपालिकाले एक सूचना जारी गर्दै कामको सहजताका लागि सवारी साधनलाई वैकल्पिक मार्ग अपनाउन अनु...}
काठमाडौँ। देशभर मनसुनको प्रभाव देखिएको छ, जसअन्तर्गत पहाडी भूभागमा आंशिकदेखि साधारण बदली देखिएको छ भने बाँकी क्षेत्र सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहिरहनेछ, जसमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना...}
काठमाडौं: नजिकिँदै गरेका ठूला चाडपर्वले नेपालमा आयात वृद्धि गराएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्मको तथ्यांकले यो देखाएको हो।
चालु आवको पहिलो दुई महिनामा नेपालले २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ, जुन गत आवको तुलनामा १.०८...}