काठमाडौँ – सहकारीको रकम अपचलनसम्बन्धी संसदीय विशेष समितिले आफ्नो अन्तिम प्रतिवेदन प्रतिनिधिसभामा बुझाएको छ। सोमबारको बैठकमा समितिका संयोजकले प्रतिवेदन प्रस्तुत गर्दै कार्यादेशअनुसार सहकारी छानबिनको काम गरिएको बताए।
समितिले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरी सरकारलाई आवश्यक सुझावसहित थप छा...}
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ।
निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आइतबार मूल्य घटेर आए अनुसार नेपालमा नयाँ दर ला...}
नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले शनिवार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनय दर्ताको कार्यक्रम छ। सोही दिन साँझ ५ बजे उम्मेदवारको न...}
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म कोशी र मधेश प्रदेशका तराई भू–भागमा हावाहुरीको सम्भावना रहेको जानकारी दिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र पश्चिम बङ्गाल तथा आसपासको न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर मनसुनी वायुको प्रभाव देखिएको छ।
आजको मौसममा कोश...}
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्र सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाएका छन्। ६० औँ बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस वर्षभित्रै सडकमा बस्नुपर्ने बालबालिकालाई सुरक्षित ठाउँमा पुर्याउने अठोट व्यक्त गरे।
प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था...}