काठमाडौं – सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्दै धरहरालाई सर्वसाधारणका लागि खोल्ने घोषणा गरेको हो।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पमा ऐतिहास...}
नेपाल राष्ट्र बैंकले भदौ २४ गते सार्वजनिक गरेको तथ्याङ्कअनुसार, बैंक तथा वित्तीय संस्थामा सङ्कलन गरिएको कुल निक्षेप ६४ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ, तर कर्जा प्रवाह भने ५२ खर्ब १३ अर्ब रुपैयाँमा सीमित छ। निक्षेप र कर्जा प्रवाहको अन्तर १२ खर्ब ६६ अर्ब रुपैयाँ छ, जसले बैंकिङ प्रणालीमा अधिक तरलताको अव...}
काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ, जसको कारण देशका पहाडी भूभाग, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली देखिएको छ। बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, र सुद...}
मोरङ– मोरङको बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। भारतको भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीया कुमादेवी मण्डलको करेन्ट लागेर मृत्यु भएको हो। प्रहरीका अनुसार, मृतकहरू श्रीमान्–श्रीमती हुन्।
भारतीय दम्पतीले बूढीगंगा–५ का देवनारायण चौध...}
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि फेरि प्रश्न उठाएका छन्। तीन वर्षअगाडि सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर अहिलेको सरकारी सक्रियतामा प्रश्न उठाउँदै शाहले ओलीको नेतृत्वप्रति असन्तोष जनाएका हुन्।
बालेनले सामाजिक सञ्ज...}