काठमाडौँ- साउन २६ – देशभर मनसुनी वायुको प्रभावले मौसममा परिवर्तन देखिएको छ। हाल मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ, जसका कारण विभिन्न प्रदेशमा मौसमको अवस्था विभिन्न देखिएको छ। बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रहे...}
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालका तीन वर्षको उपलब्धि सार्वजनिक गरेका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले प्राधिकरणको अहिलेको आर्थिक अवस्थाबारे जानकारी दिए। उनका अनुसार प्राधिकरणले ४७ अर्ब ४१ करोड रुपैयाँको सञ्चित नाफा...}
टोक्यो - बिहीबार अपराह्न जापानमा एक शक्तिशाली भूकम्प महसुस भयो। अमेरिकन भौगर्भिक विभागका अनुसार भूकम्प दक्षिणी जापानमा केन्द्रित थियो। भूकम्पपछि मियाजाकी, कोची, ओइता, र कगोशिमा क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको जापानी टेलिभिजन एनएचके वर्ल्डले जनाएको छ।
जापानका प्रधानमन्त्रीले भूकम्पपछि सरकार...}
हाल देशभर मनसुनी वायुको प्रभाव जारी रहेको छ, र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। बिहान कोशी, मधेस, र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली देखिएको छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारण बदली छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, साथै गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्च...}
काठमाडौँ - नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ जसमा ५ जनाको मृत्यु भएको छ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन-एजेडी हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो। बागमती प्रदेशका डीआईजी विष्णु केसीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए।
हेलिकप्टर क्याप्टेन अरुण मल्लले...}