ठमाडौं – चाडपर्व नजिकिँदै गर्दा इन्धनको मूल्यमा कमी आएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको छ।
आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्यमा रु १, डिजेलमा रु २, आन्तरिक हवाई इन्धनमा रु ६ र बाह्य उडानमा प्रतिहजार लिटरमा रु ४५ कमी गरिएक...}
काठमाडौं– जीवन बीमा कम्पनीहरुबाट भदौमा ९ हजार भन्दा बढी बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार भदौ महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ९ हजार ४ सय ४९ जना बीमितहरुले १ अर्ब २१ करोड रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् ।...}
लण्डन–लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल ब...}
काठमाडौँ: नेपाल, क्यानडा, र ओमन सम्मिलित त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपालले ओमनलाई ३७ रनले पराजित गरेको छ। आइतबार राति क्यानडाको किङ्ग सिटी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै २० ओभरमा १७६ रनको चुनौतीपूर्ण स्कोर बनायो।
१७७ रनको लक्ष्य पछ्याउने क्रममा ओ...}
मलेखु – धादिङको धुनिबेंसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा आएको पहिरोबाट आज २१ जनाको शव फेला परेको छ। उद्धार टोलीले बिहानैदेखि सक्रिय रूपमा खटिएर १७ पुरुष र ४ महिलाको शव निकाल्न सफल भएको हो। अहिलेसम्म पहिरोमा परि ३५ जनाको ज्यान गएको पुष्टि भएको छ।
शनिबार रातिसम्म १४ वटा शव फेला परेका...}