नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १ सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ८८ पैसा तोकिएको छ।
युरोपियन युरोको खरिददर १ सय ४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ६५ पैसा रहेको छ। युके पाउन्ड स्टर्लिङको खरिददर १ सय ६८ रु...}
नेपाल राष्ट्र बैंकले आइतबार निक्षेप संकलन बोलकबोल उपकरणमार्फत ५५ अर्ब २५ करोड रुपैयाँ बजारबाट खिचेको छ। बैंकिङ क्षेत्रमा तरलता अत्यधिक भएकाले राष्ट्र बैंकले यो कदम उठाएको हो।
यसका लागि राष्ट्र बैंकले २१ दिनका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलनको बोलकबोल आह्वान गरेको थियो। यसमा १४ वटा बैंक तथा व...}
काठमाडौं। नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर १ लाख ५७ हजार १०० रुपैयाँमा झरेको छ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ रहेको थियो। यस्तै, चाँदीको मूल्य...}
काठमाडौं । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकमको वृद्धिको क्रम जारी छ। हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप झन्डै साढे ६७ खर्ब पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार पुस २८ गतेसम्म बैंकिङ्ग प्रणालीमा एकैदिन ३६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। यससँगै कुल निक्षेप ६७ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो।...}
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा महिला मोडलहरूमाझ कडा प्रतिस्पर्धा रहेको छ। पुरुषहरूको तुलनामा महिलाको उपस्थिति यो क्षेत्रमा धेरै देखिन्छ। यही कारणले अगाडि आउन र लामो समय टिक्न कडा मेहनत आवश्यक पर्ने गरेको छ।
यस्तै मेहनत र लगनशिलताका साथ सफलता प्राप्त गर्दै गरेकी मोडल हुन्, यशु भट्टराई। छोटो...}