नेपालले कार्बन व्यापारमार्फत पहिलोपटक १ अर्ब ६० करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ। रौतहटदेखि कञ्चनपुरसम्मका १३ जिल्लाका १७ लाख हेक्टर वनजंगलको संरक्षणबाट सन् २०१८ देखि २०२४ सम्म २.४ मिलियन टन कार्बन उत्सर्जन घटाएबापत विश्व बैंकको ‘वन–कार्बन साझेदारी सुविधा (एफसीपीएफ)’ कार्यक्रमअन...}
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिमा उपसभापति डोलप्रसाद (डिपी) अर्याल नियुक्त भएका छन्। सोमबार बसेको रास्वपाको सचिवालय बैठकले सभापति रवि लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापतिका रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो।
रास्वपाका कार्यवाहक प्रवक्ता मनी...}
काठमाडौं–संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटकहरु सहजीकरण गर्नका लागि विमानस्थल सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । सोमबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल सम्बद्ध निकायको बैठकमा मन्त्री पाण्डेले उक्त निर्देशन दिनुभएको हो ।
मन्त्री पाण्डेले भन्नुभयो, त्रिभ...}
काठमाडौँ – चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले ७ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा झण्डै ६ खर्ब रुपैयाँ घाटा व्यहोरेको छ। निर्यातभन्दा आयात धेरै भएकाले मंसिरसम्मको अवधिमा ५ खर्ब ८७ अर्ब रुपैयाँको व्यापार घाटा भएको नेपाल सरकारको तथ्यांकले देखाएको छ।
यो अवधिमा नेपाल...}
काठमाण्डौ – चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले भारतलाई १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् निर्यात गरेको छ। साउनदेखि मंसिरसम्म देशभित्र खपत नभएको एक अर्ब ७६ करोड युनिट विद्युत् भारतमा बिक्री गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
पाँच महिनामा भारतमा निर्यात गरिएको विद्युत्को औ...}