काठमाडौं - केही समय अघि आइपीओ आवेदन सुस्ताएको थियो तर पछिल्लो समय फेरि उत्साहजनक आवेदन पर्न लागेको छ ।
सुपरमाई हाइड्रोपावर लिमिटेडले आज माघ २३ गते देखि निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ५ः०२ बजेसम्ममा २ लाख ८७ हजार ८५९...}
काठमाडौंं - सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साविक खुद्रा मूल्यमा प्रतिलिटर रु ३ ले बढाई पेट्रोलमा रु १७८, डिजेल र मट्टितेलमा...}
काठमाडौं - सोमबार पनि तीव्र उतारचढाव बीच नेप्से २१ सयको बिन्दुमा पुगेर बन्द भएको छ ।
साताको दोस्रो कारोबार दिन सेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । उक्त दिन सेयर बजार ४.५७ अंकले बढेको हो ।
उक्त दिन नेप्से परिसुचक २१००.६५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार बढ्दा १ अर्ब ४७ क...}
काठमाडौं - टर्कीमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरहरुमा महसुस भएका विवरणहरु प्राप्त भएको बीबीसीले जनाएको छ ।
शक्तिशाली भूकम्पबाट कैयौं भवनहरु भत्किएक...}
काठमाण्डौं - माघ २३ गते सोमबार, सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले माघ ९ गतेदेखि १२ गतेसम्म प्रतिशेयर १०० अंकित मूल्यका १७ लाख ४३ हजार कित्ता शेयर सर्वसाधारणका लाग...}