पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशभर मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज आइतबार कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका पूर्वी भू-भागमा सामान्यतया बदली भएको छ भने कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
मौसमविद्हरूले सोमबार र मंगलबार पश्चिमी...}
काठमाडौं – नेपाली बजारमा अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। यो लगातार चौथो दिन डलरले नयाँ उचाइ बनाएको हो। सन् २०२५ को प्रारम्भदेखि डलरले दैनिक रूपमा रेकर्ड तोड्दै आएको छ।
नेपाल राष्ट्र बैंकले पुस २० गतेका लागि अमेरिकी डलरको बिक्री दर १३७ रुपैयाँ ५४ पैसा र खरिद दर १३६ रुपैय...}
काठमाण्डौं - सन् २०२५ को सुरु भएदेखि डलरको मूल्य दैनिक नयाँ उचाइमा पुग्दै छ। नेपाल राष्ट्र बैंकका अनुसार आज तेस्रो दिन पनि डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको बिक्रीदर १३७ रुपैयाँ ५१ पैसा र खरिददर १३६ रुपैयाँ ९१ पैसा कायम भएको छ, जुन हालसम्मकै उच्च हो। अघिल्लो दिन अर्थात् बिहीबार डलरको...}
काठमाडौं–नेपालको वित्तीय क्षेत्रमा ग्लोबल आइएमई बैंक हरेक सूचकमा अग्रस्थानमा छ । बैंक बिहीबार १८औं वसन्त पार गरेर १९औं वर्षमा प्रवेश गरेको । २०६३ सालमा स्थापना भएको ग्लोबल बैंकले २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर मुलुककै सबैभन्दा ठूलो बैंक बनेको छ ।
धेरै वित्तीय संस्थासँग मर्जर तथा...}
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रबेश गरेको छ...}