सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोले पनि यात्रु नपाउँदा व्यवसायी चिन्तित भएका छन् । दसैं नजिकिँदै जाँदा प्रत्येक वर्ष प्रायः असोज पहिलो सातादेखि अग्रिम टिकट खुल्ने गरे पनि अहिले यात्रु नपाउँदा व्यवसायी अन्योलमा छन् ।
सरकारले कोरोना नियन्त्रणका लागि चैत ११ देखि गरेको बन्दाबन्दीपछि लामो दूर...}
शर्माले ढोरपाटनमा बाढीले क्षति पुराएपछि विभिन्न संघ संस्था, स्वदेश विदेशमा रहेका नागरिकहरुसँग आर्थिक संकलन गर्दै आएकी थिन् । आर्थिक अभियानबाट संकलन भएको रकम पीडित परिवार समक्ष पुगेर हस्तान्तरण गरेको उनको भनाई छ ।
‘बाढीले धेरै क्षति पु¥याएको छ, धेरै जनता सडकमा बस्न बाध्य हुनुभएको छ, होकी भोकै हुनुहुन...}
केही अघिसम्म काठमाडौं उपत्यकामा कुनै सवारी साधन अथवा त्यसका कागजात हराएमा नागरिकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा आफैँ उपस्थित भएर निवेदन दिन्थे । मानिसहरुको बढी भिड हुँदा लामो लाइनको झन्झट त हुन्थ्यो । यसका साथै गत वर्षबाट महामारीको रुपमा फैलिएको कोभिड-१९ सङ्क्रमणको जोखिम उत्तिकै थियो ।
अब भने...}
प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । सत्तारुढ दल नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो। सो प्रस्तावमा नेकपाले असहमति...}
प्रदेश नं ५ को प्रदेश सभाको बैठक अहिले केहीबेरका लागि स्थगित भएको छ । बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश राजधानीका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सदस्यले नाराबाजी गरेपछि अपराह्न २ बजे बस्ने गरी स्थगित भएको हो ।
सुरुमै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बोलेपछि...}