काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवर्द्धनसहित दृढताकासाथ काम गर्नुपर्ने औँल्याउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा बि...}
काठमाडौं । पार्टीको निर्णयविपरीत अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिमा एकलौटी गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिएका छन् । दाहाल निकट एक नेताका अनुसार प्रधानमन्त्रीले नियुक्तिका विषयमा पार्टीमा कुनै छलफल नै गरेनन् । स्थायी कमिटीको पाँचौं बैठक र सचिवालयको ६...}
बिहीबार देशभर एकहजार ९११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभर एकहजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै २० घण्टामा जम्मा ९६१ जना निको भएका छन् ।
योसहित देशभर कोरोना संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ ।
}
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। केही दिन यता सुस्त देखिएको बजारमा यस दिन लगानीकर्ताहरु उत्साहित भएका देखिन्छन्।
यस दिन नेप्से परिसूचक १.३३ प्रतिशत अर्थात २०.६१ अंक बढेर १५७१.०४ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.९८ अंक बढेर ३१०...}
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैंयाका दरले घटाएको हो । अब काठमाडौंमा डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थक...}