चीनले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण घट्दो क्रममा रहेको बताएको छ।
बिहीबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बेइजिङमा पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसले संक्रमणको उच्च विन्दु पार गरेर अहिले घटिरहेको बताए।
नयाँ संक्रमित बिरामीहरू घट्दै गएपछि प्रवक्ता फेङले जोखिम कम भएको दाबी गरेका...}
काठमाडौं । अहिले मुलुकभर पश्चिमी वायूको प्रभाव रहेको छ । देशभरको मौसम सामान्यतया बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना...}
कमेडी च्यापियन पहिलो सिजनको बिजेता हिमेश पन्त भएका छन्।
थ्री प्रोडक्सन प्रा.लि.ले उत्पादन गरेको कमेडी रियालिटी सो कमेडी च्याम्पियनमा आज भएको ग्राण्ड फाइनलमा सुमन कोइराला (दले दाई( खबपुलाई पछि पार्दै उनी बिजेता बनेका हुन्।
हास्यव्यङ्ग्यसँग सम्बन्धित कमेडी च्याम्पियन नेपालको पहिलो रियालिटि शो हो। कमेड...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने...}
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणको क्रममा प्रधानमन्त्री ओलीको पेटभित्र राखिएको स्टेन्ट निकाल्नका लागि आएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्काले बताए ।
प्रेस सल्लाहकार सूर्य थापाका...}